नयाँ सरकार र सुशासनको मार्गचित्र
नेपालमा नयाँ सरकार गठन भएसँगै एक हिस्सा जनतामा फेरि एकपटक आशा र अपेक्षाको लहर पैदा भएको छ । विगतका अनुभवहरूले देखाएको छ कि सरकार परिवर्तन मात्रले देशको समग्र अवस्था स्वतः सुधारिँदैन । त्यसका लागि स्पष्ट दृष्टिकोण, प्रभावकारी नीतिगत हस्तक्षेप र दृढ राजनीतिक इच्छाशक्…