Criminal Law • Opinions • Jun 18, 2025 रोमियो जुलियट क्लज: एक संक्षिप्त परिचय जबर्जस्ती करणी गम्भीर फौजदारी प्रकृतिको सामाजिक अपराध हो । परम्परागत रूपमा महिलाविरुद्ध हुने यौनजन्य अपराध मध्येको गम्भीर यौनजन्य अपराधका रूपमा लिइन्छ । सामान्यतया महिलाको इच्छा विरुद्ध वा मन्ञजुरी बेगर वा बल प्रयोग गरेर वा अनुचित प्रभावमा पारेर पु… By Kuber Raj Jaishi