नेपालको वर्तमान अवस्था र संवैधानिक बहस
नेपालको राजनीतिक यात्रामा संविधानले मार्गदर्शक दस्तावेजको भूमिका निर्वाह गर्दै आएको छ २०७२ सालमा जारी गरिएको नेपालको संविधानलाई देशको “सर्वोच्च कानुन” (Supreme Law of the Land) को रूपमा मान्यता दिइएको छ । संविधानले मात्र शासन प्रणालीको संरचना तय …